
पछिल्लो समय चर्चामा आएको डिजिटल अर्थतन्त्रको विषय अमेरिका र चीनबीचको टेक–वार (प्रविधि युद्ध) र कोभिड १९ को सन्दर्भबाट थप चर्चामा आएको छ । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध अवधारणा हामीले सुन्दै र पढ्दै आएका छौं । कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र र आधुनिक अर्थतन्त्रको चर्चा हुने गरेकै हो । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध अवधारणा हामीले सुन्दै र पढ्दै आएका छौं । कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र र आधुनिक अर्थतन्त्रको चर्चा हुने गरेकै हो ।
Read More